स्मार्ट लाइसेन्समा सरकारी लापरबाही
प्रकासित मिति : २०७४ भाद्र १९, सोमबार ०१:१७
प्रकासित समय : ०१:१७
सरकारी लापरबाहीका कारण स्मार्ट लाइसेन्समा चरम अभाव सिर्जना देखिएको छ । कार्ड वितरण सुरु गरेको यातायात व्यवस्था विभागले दुई बर्ष हुनै लाग्दा पनि सेवाग्राहीलाई सहज रुपमा लाइसेन्स कार्ड उपलब्ध गराउन सकेको छैन ।
स्मार्ट लाइसेन्स लिन सेवाग्राहीले तीन महिनासम्म पर्खनुपरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।