अन्तराष्ट्रिय विमानस्थल नेपाली सेनाले बनाउने
  प्रकासित मिति : २०७४ भाद्र १८, आईतवार ००:५६ 
प्रकासित समय : ००:५६
                                    
															बाराको निजगढमा बन्ने भनिएको अन्तराष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ ।

८० बर्गकिलोमिटर क्षेत्रफलको वरिपरि रोड रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख बुट्यानहरु कटान गर्न मन्त्रिपरिषदले नेपाली सेनालाई जिम्मा दिएको हो ।
सरकारले नेपाली सेनालाई विमानस्थल निर्माणको पहिलो चरणको जिम्मेवारी दिएको हो ।


 
																					