खसी किन्दै हुनुहुन्छ ? सिङ हेरेर मात्र किन्नुहोस्
प्रकासित मिति : २०७४ भाद्र १८, आईतवार ००:५३
प्रकासित समय : ००:५३
खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् । किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् ।
दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसीबोकाको मात्र मासु खान अनुरोध गरेको छ ।