टेक्सासमा नेपाली अलपत्र : मानिसहरु घरभित्रै
प्रकासित मिति : २०७४ भाद्र १७, शनिबार ०१:२५
प्रकासित समय : ०१:२५
अमेरिकाको टेक्सास क्षेत्रमा आँधीका कारण जनजीवन अस्तव्यस्त भउको छ । अमेरिकाको चौथो ठुलो सहर टेक्सासमा ठूलो संख्यामा रहेका नेपालीका दर्जनौं परिवार अलपत्र परेको अवस्थामा रहेको ह्युस्टनमा बसोबास गर्दै आएका नेपाल टेलिभिजनका पूर्व अध्यक्ष तथा पत्रकार तारा बराल बताउँछन् ।
बरालले भने,
-आँधीसहितको बर्षातका कारण ह्युस्टनको उद्योगधन्दा, व्यापार, स्कुल, विमानस्थल बूरै बन्द छ ।
-मानिसहरु घरबाहिर निस्कन सकेका छेनन् ।
-प्राय सबै हाइवे र फिडर रोडहरु यतिखेर नदी र तलाउमा परिणत भएका छन् ।