२७ महिनादेखि जिल्ला अस्पताल टेन्टमै

भुकम्पले भत्किएको जिल्ल अस्पताल समयमै पुननिर्माण हुन नसक्दा अझै टेन्टमा सञ्चालन भईरहेको छ । सदरमुकाम धुन्चेमा रहेको जिल्लाको एक मात्र अस्पताल २७ महिनादेखि टेन्टको भरमा छ ।

जिल्ल अस्पताल निर्माणको जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाईटीले समयमै काम गर्न नसक्दा अस्पताल पनुनिर्माण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।