राजपा तेस्रो चरणको स्थानीय चुनावमा

संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएपछि राजपा बैठकमा चुनावमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको छ ।

राजपाका महासचिव राजिव झाले भने, -अधिकांश पदाधिकारीहरुले निर्वाचनमा सहभागी हुने बताएका छन् । -मलाई लाग्छ पार्टी निर्वाचनमा होमिनेछ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।