करिब तीन बर्षमा तीन खर्ब ३० अर्ब क्षति
प्रकासित मिति : २०७४ भाद्र ४, आईतवार ००:५८
प्रकासित समय : ००:५८
ब्यावसायिक कुखुरापालन गर्दै आएका रौतहट सोनरयिाका किसान शिवंशंकर यादव अहिले घर न घाटका भएका छन् । बैंकबाट ६६ लाख ऋण लिएर तीन बर्षअघि शुरु गरेको कुखुरा फार्म बाढीले बगाएपछि उनी घर न घाटका भएका हुन् ।
एकातिर बाढीले बस्ने घर छैन, अर्कोतर्फ बाढिले आम्दानीको एउटै माध्यम कुखुरा पनि खायो । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।