गगन थापा भन्छन – ‘भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् । बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव बिहीबार उद्घटन गर्दै कांग्रेस केन्द्रस्य दस्य थापाले राष्ट्रि समस्या समाधान गर्न एकता जरुरी रहेको बताए ।

के कति कारणले तरार्य डुबानमा परेको छ भन्नेबारे सबै गम्भिरु हुन जरुरुी छ उनले भने, भारतले बनाएका बाँधले तराई डुबेको निष्कर्ष हो भने हामी सबै एक ठाउँमा उभिएर उसलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ । यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।, यो खबर आजको नागरिकमा छ ।