प्रहरीमा यस्ताे भद्रगोल !
  प्रकासित मिति : २०७४ भाद्र १, बिहीबार ००:५९ 
प्रकासित समय : ००:५९
                                    
															छविलाल जोशी र ठुले राइ नेपाल प्रहरीका डिआईजी हुन् । तर यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् ।

काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भुमिकामा छन् ।, यो खबर आजको नागरिकमा छ


 
																					