राजपामा फेरि कचिङल
प्रकासित मिति : २०७४ श्रावण ३१, मंगलवार ००:३७
प्रकासित समय : ००:३७
तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ ।
निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरुबीच विवाद देखिएको हो ।, यो खबर आजको नागरिकमा छ ।