घर छाडेर फेरि सडकमा बास
  प्रकासित मिति : २०७४ श्रावण ३०, सोमबार ०१:२२ 
प्रकासित समय : ०१:२२
                                    
															टिकापुर कैलालीको दक्षिणी क्षेत्रका बस्तीमा फेरि बाढी पसेपछि स्थानीय घर छाडेर हुलाकी सडकमा आश्रय लिन पुगेका छन् । उनीहरुको बस्तीमा झण्डै साताअघि बाढी पसेको थियो ।
चार दिन हुलाकी सडकमा बसेर घर फर्किएको चौथो दिनमै फेरि बस्तीमा बाढी पसेको खबर आजको नागरिकमा छ ।


 
																					