विदेशी अनुदानमा डुब्दै संसदीय समिति
प्रकासित मिति : २०७४ श्रावण २४, मंगलवार ००:४८
प्रकासित समय : ००:४८
संसदीय समितिका सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैँले चलाईहरका छन् ।
मिनी संसद का रुपमा परिचित संसदीय समिति मुलुकको एैन, कानुन र नीति निर्माण गर्ने प्रमुख थलो हो जहाँ पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाले लगानी गरेर कार्यक्रम चलाईरहेका छन् ।, यो खबर आजको नागरिकमा छ ।