प्रक्रिया मिचेर ठेक्का स्वीकृत,सेनाको जेनेरेटर खरिदमा मापदण्ड उल्लघंन
प्रकासित मिति : २०७४ श्रावण २३, सोमबार ००:५५
प्रकासित समय : ००:५५
नेपाली सेनाले शान्ति मिसनका लागि जेनेरेटर खरिद गर्दा खरिद प्रक्रियाको स्थापित मापदण्ड उल्लघंन गर्दै योग्यता नपुगेको कम्पनीलाई ठेक्का दिएको पाईएको छ ।
सेनाले साउन ९ मा करिव दस करोड रुपैयाँ बराबरको जेनेरेटर खरिदका लागि काठमाडौंस्थित मुक्तिनाथ टे«ड कन्सर्नलाई छनौट गरेको थियो ।
सो कम्पनीलाई ठेक्का दिँदा कुनै निश्चित कम्पनीलाई ठेक्का पार्न आशयपत्र नै केरमेट गरेर संशोधन गरेको खुलासा भएको छ ।, यो खबर आजको नागरिकमा छ ।