पूर्वपदाधिकारीहरूलाई सुविधा दिन यस्तो खेल, राज्यलाई ७ करोड भार पर्ने
प्रकासित मिति : २०७४ श्रावण २०, शुक्रबार ०१:०१
प्रकासित समय : ०१:०१
पूर्वपदाधिकारीलाई सुविधा दिनेसम्बन्धी विधेयक पारित भएपछि राज्यकोषलाई वार्षिक करिब ७ करोड रुपैयाँ थप ब्यभार पर्ने भएको छ ।संसद्बाट छलफलका लागि राज्य ब्यवस्था समितिमा पठाईएको पूर्वपदाधिकारलाई सुविधा प्रदान गर्ने सम्बन्धी विधेयकलाई प्राथमिकतामा राख्न दबाब बढेपछि सरकारले फास्ट ट्रयाकबाट पारित गर्न लागेको हो ।
पूर्वराष्ट्रपति पूर्वउपराष्ट्रपति, पूर्वसांसदहरूबाट छिटो गर्न दबाब आएपछि सरकार फास्ट ट्रयाकबाट विधेयक पारित गर्ने गृहकार्यमा जुटेको छ । अाजकाे नागरिकमा खबर छ ।