कमिसन नमिलेपछि टेन्डर नै रद्द…..
प्रकासित मिति : २०७४ श्रावण १९, बिहीबार ००:४८
प्रकासित समय : ००:४८
नेपाल आयल निगमले कैलाललीमा जग्गा खरिद नगरी टेन्डर रद्द गरेको खबर आजको नागरिकमा छ ।
डिपोका लागि उपयुक्त ठाउँमा राम्रो जग्गाको टेन्डर पर्दा पनि निगम केन्द्रीय कार्यालयले टेन्डर रद्द गरेको हो । कमिसनमा कुरा नमिलेकाले टेन्डर रद्द गरिएको स्रोतको दावी छ ।