कर्मचारी सहर केन्द्रित,गाउँमा समस्या

रक्सिराङ गाउँपालिकाको जेठ ३१ गते बसेको पहिलो बेठकले पुर्वपश्चिम राजमार्गदेखि गाउँपालिकाको केन्द्र चैनपुरसम्म ६ किमि मोटरबाटो खन्ने निर्णय गर्यो ।

आउँदो दसैंसम्म गाउँपालिका केन्द्रमा मोटरबाटो पुर्याउने लक्ष्य राखेको गाउँपालिकाले एक करोड रुपैयाँ बजेट पनि छुट्याएको छ ।

तर, प्राविधिक कर्मचारी नहुँदा गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारी काम थाल्न सकेको छैन ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।