निगमको अर्को झुट,एजेन्टसँग सेटिङ मिलाएर जग्गा
प्रकासित मिति : २०७४ श्रावण १६, सोमबार ०१:०६
प्रकासित समय : ०१:०६
नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।
प्रकाशित थप खबर अनुसार सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो ।