अस्थायी शिक्षककाे परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब

शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आपै लागिपरेका छन् ।

अस्थायी शिक्षकहरुसंग परीक्षामा अनुत्तिर्ण भए पनि ुविधान दि ने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबबा दिएका छन् ।, यो खबर आजको कान्तिपुरमा मछ ।