खाल्डा माटोले पुरेर झारा टार्ने काम ?
प्रकासित मिति : २०७४ श्रावण १३, शुक्रबार ००:३७
प्रकासित समय : ००:३७
उपत्यकास्थित सडकका खाल्डा माटोले मात्र पुरेर झारा टार्ने काम भएको छ ।
प्रधानमन्त्री कार्यालयले बिहीबार गरेको अनुगमनमा अधिकाशं ठाउँका आल्डा पुर्न माटोमात्रै प्रयोग गरेको भेटिएको हो ।
सडकका खाल्डा पुर्न झारा टार्ने काममात्रै गरेको पाईएको प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीेले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले ती खाल्डा गिटी हालेर पुर्न निर्देशन दिएको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।