बेस क्याम्प रुटमा अर्ब लागानीको रिसोर्ट बन्दै

सगरमाथा बेस क्याम्पको रुटमा १३ वटा हिमालयन चेन रिसोर्ट बन्ने भएको छ । एसियन ट्रेकिङको मुख्य लगानीमको रिसोर्टमा विब्व बैंकले समेत लगानी गरेको खबर आजको नागरिकमा छ ।

आधुनिक होटलको अभाव हटाउने उदेश्यका साथ एक अर्ब रुपैयाँ लागनीमा सो क्षेत्रमा अन्तराष्ट्रिय स्तरको हिमालयन चेन निर्माण अघि बढेको छ ।