जहाँ अर्धनग्न अबस्थामा युवतीले युवाहरूको केश काट्छन्….

एजेन्सी,काजखस्तानको ओस्केमनस्थित एक सैलुनले ग्राहकहरु आकर्षित गर्न नयाँ उपाय अपनाएको छ । पुरुषहरुको केश काट्ने उक्त सैलुनले ग्राहकको संख्या बढाउन अर्धनिर्वस्त्र युवतीले केश काट्ने योजना अघि सारेको छ ।

उक्त सैलुनले आफ्नो छेउमै रहेका जेब्रा स्ट्रिप क्लवमा कार्यरत नृत्यंगनाहरुलाई ल्याएर फोटोसुटसमेत गराएको छ ।