सिंहदरबारभित्रै शिक्षकको धर्ना
प्रकासित मिति : २०७४ श्रावण १२, बिहीबार ००:२३
प्रकासित समय : ००:२३
अस्थायी शिक्षकहरुले आफूहरुसँग यसअघि भएका सम्झौता कार्यान्वयन गराउन बुधबार शिक्षा मन्त्रालयकमा धर्ना दिएका छन् । आजको कान्तिपुरमा यो खबर छ ।
शिक्षक सेवा आयोगले लिने परीक्षामा असफल भए पनि सुविधा दिने व्यवस्था गराउन शिक्षा ऐन संशोधन गर्ने भनी शिक्षा मन्त्रालय र शिक्षकहरुबीच सम्झौता भएको स्मरण गराउँदै उनीहरुले कार्यान्वयनका लागि दबाब दिइरहेका छन् ।