किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध गरेर

राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोडको नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ ।

मुलुकको सम्मानित निकायमा आवद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपलिाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् ।कान्तिपूर दैनिकमा खबर छ ।