अझै रोकिएन तातोपानीमा पहिरो

सिन्धुपाल्चोक – पहिरोले बाह्रबिसे लार्चा सडकखण्ड आवतजावतका लागि निकै जोखिम बन्दै गएको छ ।

लगातारको बर्षाले पहिरो झर्ने क्रम नरोकिँदा जोखिम बढेको खबर आजको कान्तिपुरमा छ । भूकम्पले क्षति पुर्याएको माथिल्लो भागबाट बर्षा भएसँगै पहिरो झर्ने क्रम रोकिएको छैन ।