एउटै बाघले १९ जना मार्यो

बाघ धर्तीको सुन्दर जनावर हो । बाघलाई हिंस्रक वज्यजन्तुको रुपमा पनि चिनिन्छि । सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैन । हिंस्रक भईहालेमा अल्पिनीय घटना पनि हुन सक्छ । भनिन्छ, बाघ हिंस्रक भयो भने यसलार्य रोक्न सकिँदैन ।

चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा रहेका लगभग सवा सय बाघमध्ये २२ मात्रै मान्छे र पशुमाथि आक्रमण गर्ने र ज्यानसमेति लिने गरेको देखिएको छ । तीमध्ये एक बघिनिले १९ जना मान्छे मारेको पत्ता लागेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।