पशुपतिनाथको जग्गा यसरी गर्नुस् सस्तोमा ‘कब्जा’
प्रकासित मिति : २०७४ श्रावण १, आईतवार ०१:१०
प्रकासित समय : ०१:१०
शुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ । कोषले वेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर–पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो ।
केही व्यक्तिसँगको मिलेमतोमा पर्खाल लगाउने बहानामा करोडौंको जग्गा अतिक्रमण गर्ने खेल शुरु भएको छ । पशुपति क्षेत्र विकास कोषका कर्मचारीको मिलेमतोमा भण्डारखालको उत्तर–पश्चिममा धमाधम जग्गा अतिक्रमण गर्ने काम भइरहँदा पनि कोषका कर्मचारी भने बेखबर पाइएका छन् ।अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।