अब भन्सारमा ‘गेट इन्ट्री नोट’
प्रकासित मिति : २०७४ असार १७, शनिबार ०१:४५
प्रकासित समय : ०१:४५
वीरगन्ज भन्सार कार्यालयले गेट इन्ट्रि नोट प्रणाली लागू गर्ने भएको छ । कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार यार्डस्थित ३ नम्बर गेटमा बुधबारदेखि अनलाइन प्रणाली लागू गर्ने गरी आवश्यक गृहकार्य थालिएको छ ।
अनलाइन प्रणालीमा भन्सार यार्डमा कति नब्रका मालबाहक सवारीले के के सामान बोकेर प्रवेश गरे भन्ने जानकारी मिल्छ । मालसमामानको परिमाण र विवरण पनि यकिन हुनेछ ।अाजकाे कान्तिपूर देनिकमा खबर छ ।