हालसम्माकाे स्थानीय तहको नतिजा यस्ताे छ

नेकपा एमाले- ३२ । नेपाली कांग्रेस- २४ । नेकपा माओवादी केन्द्र -१३ । राष्ट्रिय जनमोर्चा- १, संघीय समाजवादी फोरम- १।

स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म ६२ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले २५ स्थानीय तहमा विजय हासिल गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले २२ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १३ स्थानीय तहमा विजयी भएको छ । यसैगरी राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरमले एउटा एउटा स्थानीय तहमा जित हात पारेको छ ।