अायाे एसइई नतिजा : आदर्श भए नेपाल टप

रुपन्देही ,रुपन्देहीले यस बर्षपनि माध्यमिक शिक्षा परिक्षा (एसइई)मा नेपाल प्रथमको स्थान सुरक्षित गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कुलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेर नेपाल प्रथम भएका छन् ।

अहिलेसम्मको नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज (जिपीए) ४ अंक भएको हो ।

शुक्रबार प्रकाशित २०७३ मा सञ्चालित एसइईको नतिजामा पाण्डे बोर्ड फस्ट भएको दावी विद्यालयका प्राचार्य कृष्ण शर्माले गरे