साततले दरबार चीनले बनाईदिने
प्रकासित मिति : २०७४ जेष्ठ २६, शुक्रबार ००:४२
प्रकासित समय : ००:४२
नुवाकोट, भुकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ । चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् ।
उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका सयभन्दा बढी निर्माण भईरहेका छन् यो खबर आजको कान्तिपुरमा छ ।