प्रधानमन्त्री निर्वाचन अन्योलमा

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएपछि म्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्ला उम्मेदवार बनेका छन् ।

सत्तारुढ कांग्रेस र माओवादीबीचको सम्झौताका आधारमा प्रचण्डपछि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएपछि प्रमुख प्रतिपक्षिले पनि उम्मेदवारीदिएन ।

समहतीय आधारमा प्रधानमन्त्री चयन हुन नसकेपछि बहुमतीय आधारमा प्रधानमन्त्री चुन्ने प्रक्रिया शुरु भएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।