पुर्ब छापामार दिपेश थापा मगरकोे मुटु लियौ सानु

संधै गलज कविता मात्र लेखिरहेने पुर्व जनमुक्ती सेना तथा युवा साहित्य प्रेमी दिपेश थापा मगरको पहिलो गिती एलबम मुटु लियौ सानु बजारमा आएको छ । लामो समय जनता र सामाजको हितमा काम गरेका मगरले पहिलो गिती एलबम मुटु लियौ सानु ल्याएर बजारमा आएका हुन ।

टि टाइम म्युजीक प्रालीको प्रस्तुती रहेको दिपेश थापा मगरको आफनै शब्द संगित शान्तीश्री परियार र अनिल चन्द घायलको स्वरमा रहेको एल्बममा सहयोगीको भुमिका मुस्कान क्षेत्रीले गरेका छन भने एरेन्जर इन्द्र जिसीको रहेको छ ।