दमनमा उत्रियाे सरकार जाजरकाेट घरमा बसीरहेका निर्दाेष जनता गिरफ्तार

जाजरकोट, सरकारले स्थानिय चुनाव नजिकिदै गर्दा जनतालार्इ अनाबश्यक दुख दिइरहेकाे पाइएकाे छ  । राजनितिक अास्थाका अाधारमा जाजरकाेट कुसे गाँउपालिका ५ का निर्दाेष नागरिकलार्इ गिरफ्तार गरेकाे छ । कुसे गाँउपालिका ५ का कर्ण बहादुर थापा,नबराज नेपाली, बल बहादुर मल्ल र मान बहादुर बिक रहेका छन । उनिहरू घरमा बसिरहेका अबस्थामा प्रहरीले गरफतार गरेकाे हाे । कुनै पनि कार्यक्रममा संलग्न नभएकाे अबस्थामा  उनिहरूलार्इ गिरफतार गरेकाे हाे ।  

उता  नेपाली   नेपाल कम्युनिस्ट पार्टीले आफ्ना भएकाे दावी गर्दै गिरफ्तार नेता–कार्यकर्ता रिहाईको माग गरेको छ । जाजरकोट सेक्रेटरी अमर ओलीले गिरफ्तार नेता तथा कार्यकर्ताको रिहाईको माग गरेका हुन् ।

सेक्रेटरी अमर वलीले कुसे न्युजसँग कुरा गर्दै बिनाकारण नेता कार्यकर्तालाई गिरफतार गरेको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् । बिनासर्त तत्काल रिहा नगरे कडा संघर्ष गर्ने बताए ।

यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार हुनेपर्ने चेतावनी वलीले दिए ।