४४ जना निर्दोष नेपाली भारतीय कारागारमा
प्रकासित मिति : २०७४ बैशाख ७, बिहीबार ००:२६
प्रकासित समय : ००:२६
कञ्चनपुर ४४ नेपाली कामदार १० महिनादेखि भारत, हिमाचलको कारागारमा अनाहकमा सजाय भोग्दैछन् । उनीहरुका आफन्तले रिहाइको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारे ।
बुधबार आयोग अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र रिहाइको पहल गरिदिन आग्रह गरे । शुक्लाफाटा नगरपालिका ४ शिखलपट्टीकी धना भण्डारीले भनिन् कमाउने जेल परेपछि परिवारको बिचल्ली भयो ।आजको कान्तिपुरमा खबर छ ।