दाङका सडक डिभिजन प्रमुखलाई विप्लव नेकपाले दल्यो कालोमोसो

विज्ञप्ति सहित

दाङ, सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।

उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ । घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर पनि भेटिएको छ ।

दाङबाट सरुवा भएर गइसकेका चौधरी आइतबार रमना लिन जिल्लामा आएका थिए । उनी जिल्लामा मुस्किलले ३/४ महिना प्रमुखको रुपमा काम गरेका थिए ।

यस्तो छ विज्ञप्ति