भारतीय र नेपाली हिन्दुधर्मबिच फरक र नेपाली राष्ट्रियताको प्रश्न

पश्चिमा साँस्कृतिको धेरै बिरोध गरे जस्तो गर्ने क्राइष्टको देवत्वकरण गर्ने भारतीय दुर्बुद्दी र भष्मासुर मोदी संघ परिवार फेरि नेपाल हिन्दुराज्य हुनुपर्छ भन्ने कंशिय प्रवृत्तिबाट नेपाली राजनीति समेतलाई बेलाबेलामा उत्तेजित बनाउने गर्दछ । सत्य के हो ? त्यो बुझ्न् जरुरी हुन्छ ।

नेपाली राजनीति इतिहासमा लामो समयसम्म राष्ट्रिय राजनीति नेतृत्व राष्ट्रिय सुरक्षा सामाजिक सस्कृतिक धार्मिक रूपमा नेपाल र भारत सभ्यताको स्कुलिङ र ब्याख्या अत्यन्तै भ्रामक र असत्य संम्प्रेषण गरिनुनै नेपालको राष्ट्रियता कमजोर बन्नुको प्रमुख कारण बनेको छ।

जतिबेला २०७२ को संविधान घोषणा भयो त्यतिबेला नेपाली राजनीतिमा एउटा हो । जस्तो परेर भारतले नाकाबन्दी गर्‍यो बाहिर प्रपोगाण्डा फैलाउने गरियो । भारतिय सस्थापनले नेपाल धर्म निर्पेछ्य राष्ट्र घोषणा भएकोमा भारतको असहमतिको कारण नेपालमा भारतले नाकाबन्दी गरेको हो । केही बौद्धिक भनिने मान्छेहरु र संविधानका सुत्रधार नेतृत्व समेतको बुझाइ बाहिर आयो खास त्यो सत्य कदापि होइन ।

एउटा त भारतमा मौलाएको साँस्कृतिक जागरणबाट उत्पादित धर्म र त्यसैको भाब भुमिमा टेकेर निर्मित राजनीति शक्ति भारतीय बर्तमान संस्थापन राजनीति शक्ति वास्तविक बैद्धिक हिन्दूधर्मको भाव भुमिमा रहेकोसंग होईन भन्ने कुरामा स्पष्ट हुन नेपाली हिन्दुहरुमा आबश्यक छ ।

नेपाली हिन्दुधर्म प्रति जतिपनी समाजबाट बितिर्सना पैदा हुन थालेको छ । यो सब नेपालीहरुमा देखिएको वैदिक हिन्दुधर्मलाइ बुझ्न र बुझाउन नसकी भारतिय बैस्नव बर्णाश्रम धर्म सस्कृतिले प्रभावित हुनु हो । बर्तमान बिजेपिले उत्पादन गरेको सस्कृतिक राष्ट्रिय जागरण त्यहीँ बैष्णभ संघ परिवारको उपज हो ।

भारत र नेपालका हिन्दुधर्म बीचमा भिन्नता

भारतीय सभ्यता स्मृती प्रमप्रामा आधारित छ भने नेपाल सभ्यता श्रुति प्रमप्रामा आधारित छ । स्मृति भनेको सम्प्रदायमा आधारित हो श्रुति भनेको बेदमा आधारित हो । नेपाल ज्ञान बिज्ञान बेद सस्कृती सभ्यताको बिराट अनुपम बोकेको स्वाभिमानी राष्ट्र हो ।

इतिहाँसको ऐतिहासिकता गहन अध्यन गर्ने हो भने भारत सयौं बर्षसम्म आफ्नो सभ्यता सस्कृती धर्म ज्ञान् सबै गुमाएर मुगल र अग्रेज साम्राज्यको दास बनेर बसेको देश हो । तर नेपाल राष्ट्रको उत्पत्ति कालदेखि बैद्दिक मान्यतामा बिश्वास राख्ने राष्ट्र भएको पाइन्छ बुद्धिले राज्य संचालन गर्नुपर्छ । भन्ने एउटा आदर्शबान भुमी नेपाल हो ।

जस्ले मानव सभ्यताको रक्षा बिकासको ज्ञान् बाडनेकाम नेपालले गरेको होभारतिय हिन्दुधर्मलम्बी र नेपाली हिन्दुधर्म बीचमा आकाश पातलको फरक छन । तर नेपालीहरुले अहिले अबलम्बन गरेको रितिथिती धर्म सस्कार झन्डै ८०प्रतिशत भारतीय बैष्नाभ बर्णाश्रम धर्मको प्रभाव छ । भारतिहरु भन्छन् मुसलमानको रइम र हिन्दुको राम एउटै हुन त्यस्तै किष्ट्रो गिता र भगवत गिता एउटै हो भन्छन। 

बुझिने गरि लेख्दा क्रायष्ट र कृष्णलाई एउटै भन्छन भारतले मान्ने गरेको दसरा रामले राबनलाइ मारेको दिनलाई विजयको दसरा मनाउने गर्छन नेपाली हरुले विभिन्न रूपमा अबस्थित पन्चतत्वको पुजा गर्ने गर्ने र देबि देबताको र आफ्ना कुलदेबताको पुजा गरेर बिजय दशमी मनाउछ्न भारतिहरु रावनलाइ मारेर राम खुशी बनेको दिनलाई खुसियाली मनाउने पटकाहरु पडकाउने अत बारुदी सस्कार भित्र्याएका छन  ।

भने नेपालीहरुले प्राकृतिमा मानबसग सम्बन्ध रहेका पसु पन्छीको पुजागर्ने र दिदिले भाइको दिनदसा सुल्टो सुल्झ्योस भनेर ओखर फोरेर पुजा गर्दछ र भाइले बहिनीलाई पबित्र पुजा गर्दछन भारतिय हरु राखी बाध्ने भन्छन तर हाम्रो नेपालमा बैद्दिक मान्यतामा रहेर मन्दिरमा पुगेर तागा बाध्ने भनिन्थ्यो  ।

यो प्रचलनलाई हराउनकालागी भारतीय भट्टले बाधेको जनाइलाइमत्र तागा भनियो पछि १९१० सालमा जङ्ग बहादुर राणाले भारतिय बैष्नभ बर्णश्रम ब्यबस्थालाइ हुबहु नेपालमा कानुनबाट लागुगर्न बर्णश्रम ब्यबस्था सुरुगरे तागाधारी ,मतुवाली ,मासिन्या मतुवाली र नमासिन्या मतुवाली यसै जङ्ग बहादुर राणाले निर्माण गरेको मुलुकी ऐनको सुरुवात सगै नेपालको बैद्दिक हिन्दुधर्म सस्कार सस्कृती सभ्यताको दुर्दशा सुरुभएको पाइन्छ।

किराँत कालमा समेत सैब सभ्यता अस्तित्वमा थियो गौतम बुद्ध समेतले बेदयुक्तको अर्थ ज्ञानको भण्डार भनेर भन्नुभएको छ बैद्दिक सभ्यता भनेको बिज्ञानको सभ्यता हो भारतीय हिन्दुहरुले बैष्नाभ सम्प्रदायको मान्यतामा आधारित धर्मका कारण १०औं सताब्दी अगाडिको भारतले आफ्नो मुल्य मान्यता गुमाएर पश्चिमा साँस्कृतिक सभ्यताको जगमा आधारित धर्मको सुरुवात गरे ।

त्यसको प्रभाव नेपालमा पनि पर्‍यो जस्को कारण वर्ण ब्यबस्था जात ब्यबस्था छुवाछूतको सुरुवात भय जसको कारण नेपालमा बिस्तारै बिस्तारै आन्तरिक राष्ट्रियता कम्जोर बन्न थालेको हो भारतले नेपालको हिन्दू धर्म र भारतिय हिन्दुधर्म एउटै हो भनेर भारतीय काइष्टो सभ्यताले निलेको बैष्नाभ सभ्यताले नेपालको सम्पुर्ण सभ्यताको नष्ट गराएर नेपाल अन्तत सस्कृतिक धार्मिक रूपमा एक गराएर राष्ट्र बिलोपन गराउने दाउमा छ  ।

यो कुरा नेपालका हिन्दु सभ्यता ,बौद्ध सभ्यता ,किराँत सभ्यता बोकेका मुलुकमा ज्ञान् हुन जरुरी छ दुर्भाग्यत नेपाली हिन्दुहरुनै नेपालको हिन्दु सभ्यताको ज्ञानबाट बन्चित हुनु हिन्दुधर्मप्रती कनफ्युजन रहनु प्रमुख समस्या रहेको हो। नेपालको बैद्दिक सभ्यताको इतिहास राम्रो अध्यन गर्ने हो ।

भने जातीय विभेद सामाजिक विभेद वर्ण विभेद र धार्मिक विभेद थिएन जसरी भारती हरुले आफ्नो धर्मको उत्पत्तिको आधार स्तम्भ बैष्नाभ सम्प्रदायमा आधारित मानेर भारत सभ्यताको तोडमरोड गर त्यस्तै सस्कृतिक अतिक्रमण गरेर नेपालमा विभिन्न बिभाजन र बिखण्डनका बिजारोपन गरे त्यसैलाई अङ्गिकार गरेर नेपाली हिन्दु सभ्यताको तहसनहस गरेर भारतीय काइष्टो सभ्यताको अङ्गिकार गर्नुले नेपाली राष्ट्रियता कम्जोर हुनथालेको हो।

राष्ट्रियता र मौलिक सभ्यताको महत्त्व 

मानव सभ्यता र मौलिकताको हिसाबले उत्तर र दक्षिणका विशाल राष्ट्र देखिएपनी ज्ञान् र बौद्धिकताको मुल्य मान्यताको हिसाबले ले बिद्याको केन्द्रभुमी मानिन्छ पछिल्लो काल खण्डमा नेपाल भारतीय सस्कृतिक अतिक्रमणको कारण आन्तरिक राष्ट्रियतामा कम्जोर देखिन्छन् ।

नेपाल एकीकरण को बेला समेतको इतिहास अध्यन गर्दा सबैलाई आआफ्नो कुल देवता मान्नदिनु ज्ञानलाई माथी राखेर सबै कामहरू गर्नु भन्नुको तात्पर्य नेपालको आआफ्ना मुल्य मान्यता सभ्यता बचाइ राख्नु भनेको हो । जस्ले राष्ट्र र राष्ट्रिय भावना अनन्त कालसम्म रहिरहन सकोस् भन्ने थियो। पछिल्लो अबस्थामा जङ्ग बहादुरको मुलुकी ऐन सबै हुबहु भारतीय बैष्नाभ धर्मका कपि गरेर लेखिएको थियोे ।

जस्ले नेपालीको आफ्ना बिशिस्ट मौलिकता हराउने निश्चित भएको थियोे बर्णको आधारमा जात जातको आधारमा भुमी बितरण गरेर बर्गको निर्माण गरिएको पाइन्छ । जस्ले काजी भण्डारा,डिठ्ठा बिचारी ब्याइते,ल्याइते ,कोठी , भित्रेनी ,चौतारिया र तिनका आफन्तले बिर्ता भुमी पाउने बाताबरण र मत्वाली मासिने मत्वाली र नमासिन्या मत्वालिले राज्य भुमी शिक्षा समेतबाट बन्चित रहनुपर्ने बाताबरण बन्यो त्यतिबेला बाट नेपालमा बिद्रोहको भयानक बीउ रोपिएको हो यो सबै जङ्ग बहादुरको स्वबिबेकले भएको थिएन ।

भारतीय चस्माको साहेतामा पश्चिमा रणनीतिमा बनेको हो जुन समस्या अहिलेपनी यथावत छ नेपाल हिन्दुराज्य बनाउदा ू हाम्रो राजा हाम्रो देश एउटै भाषा एउटै भेषू भनेर राखियो त्योनै नेपाल राष्ट्रको राष्ट्रियता कम्जोर बनाउने एउटा बाटो बनेको हो । अहिलेपनी भारतिय सासकले नेपाललाई आफनै बैष्नाभ सभ्यताको सस्कृतिक अधिनमा नेपाल हिन्दुराज्य चाहेको हो ।

जस्ले कालान्तरमा बिजेपी संघ परिवारले आफ्नो रणनीति चाखपूरा गर्नेछकी नेपाल भारतकै सस्कृतिक प्रान्त हो भन्नेतिर उद्द्त हुनेछ नेपालमा केही हिन्दुराज्य चहानेहरु भारतीको सहयोगमा नेपाल हिन्दुराज्य बनाउनेतर्फ उद्द्त छन नेपाली सभ्यता र मौलिकता १९१० सालमा जलाएर भारतीय मुल्य मान्यता सस्कृती सभ्यताले थिचिएका हिन्दुहरुको कारण नेपालको राष्ट्रियता खतराको अबस्थामा जानसक्ने सम्भावना छ ।

अर्कोतिर नेपालको संविधान र मुलुकी आचार सहिता ऐनले पूर्णत पश्चिमा सस्कृती सभ्यताको प्रचारप्रसार गर्ने पाठ्यसामग्री बन्नुले नेपालको राष्ट्रियता थप संकटमा परेको हो यहाँ नेपाली मौलिकता र सभ्यताको पुनर जागरणकालागी लिच्छविकाल अगाडि पुगेर एपोचिनो पादरीहरुको पाइला समाप्त पार्नुपर्छ ।

त्यहीँबाट सुरु भएर अहिलेसम्म नारकिय जरजर बिभेदकारी समाजको परिवर्तनको बैज्ञानिक अनिवार्यता छ । भारतिय बर्णश्रम स्मृति सभ्यतासग संबंधित नेपाली हिन्दुसस्कृतक मौलिकता बोकेका केही बौद्धिक बिश्लेसकहरु अन्ततोगत्वा नेपालको अस्तित्व अमाप्तपार्ने सस्कृतिक दलाल र केहिनया पश्चिमा सस्कृक दलाललाई बेलैमा चिन्नु जरुरी हुन्छ ।  भारतीय बर्णश्रम धर्मको कारण नेपाली मौलिकता समाप्त भएको हो  । भनेर खुलेर भन्न नत राजनीति पार्टीको दस्तावेजमा बोल्छ नत नेपाली हिन्दु हौ भन्नेहरू नै बोल्छन ।

धार्मिक स्वतन्त्र राष्ट्र हो नेपाल धर्म निर्पेक्ष र धर्म सापेक्ष दुबै हुनसक्तैन भन्ने आट बिपिले राख्नु भयो त्योभन्दा पछाडिको राजनीति नेर्तित्व राजा सबैले सम्प्रदाय र समुहको बिचार बोके समग्र नेपाल लाई मौलिक सभ्यतामा पुगाउन सकेनन।