प्रकृतिको सुन्दर शिल्प संस्कृतिको अपार फूलबारी– पचालझरना गाउँपालिकाको भिडियो डकुमेन्ट्री

प्रकृतिको सुन्दर शिल्प संस्कृतिको अपार फूलबारी हाे पचालझरना ,पचालझरना गाउँपालिकाे समग्र भिडियाे डुकमेन्ट्री निर्माण भएकाे छ । राम्नाकोट, नानीकोट र बदालकोट गाउँ विकास समितिका वडा नम्बर १ र २ वडा बाहेक अरु सवै हाल पचालझरना गाउँपालिकामा समेटिएका छन् ।

कुल क्षेत्रफल १६६ दशमलव ९२ वर्ग किलोमिटर भूभागमा फैलिएको यो गाउँपालिका पूर्वमा पलाता, पश्चिममा रास्कोट उत्तरमा बाजुरा र दक्षिणमा खाडाचक्र नगरपालिकाले घेरिएको छ । समुद्री सतहदेखि ९ सय ७० मिटर उचाईमा रहेको यही गाउँपालिका हुँदै भारतको रुपेडियाबाट नेपालगञ्ज, सुर्खेत, दैलेख, कालिकोट, बाजुरा, हुम्लाको सिमाना तिब्बतसम्म पुग्ने कर्णाली करिडोरको काम आरम्भ भएको छ ।

बाँकी भिडियाे डकुमेन्ट्रीबाट