मुगु, मुगु जिल्लामा वहुप्रतिक्षित दुईवटा मोटरेवल पुल बन्ने भएका छन्। जिल्लाको दुईवटा फरक-फरक स्थानमा मोटरेवल पक्कि पुल बन्न लागेको हो। मुगु क्षेत्र १(ख) बाट प्रदेसभामा प्रतिनिधित्व गर्ने सांसद चन्द्र बहादुर शाहीको पहलमा जिल्लाको खत्याड गाउपालिका देखि