सुर्खेतमा खैरो हेरोइन सहित दुई जना पक्राउ Archive
सुर्खेतमा खैरो हेरोइन सहित दुईजना पक्राउ
सुर्खेत,सुर्खेतमा खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन्। लेकबेशी नगरपालिका २ खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका १४ का २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र

