सुपर लिग फाइनलका लागि काठमाडौँ र धनगढी भिड्ने Archive

सुपर लिग फाइनलका लागि काठमाडौँ र धनगढी भिड्ने
काठमाडौँ,नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन्। आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ।यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको

