सुनखानीमा खसेको पहिरोमा परि १५ जनाको मृत्यु Archive

सुनखानीमा खसेको पहिरोमा परि १५ जनाको मृत्यु
कोनाक्री,पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन्।पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि

