सुदूरपश्चिम सरकार संकटमा Archive

सुदूरपश्चिम सरकार संकटमा
धनगढी,नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य संकटमा परेको छ। लामो समयको रस्साकस्सीपछि एमालेका दुई पक्ष एक ठाउँमा आएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको हो।विभाजनतिर उन्मुख रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

