सरकार गठन गर्न प्रतिपक्षी दलहरु छलफलमा Archive
सरकार गठन गर्न प्रतिपक्षी दलहरु छलफलमा
काठमाडौं,राष्ट्रपतिले बहुमतको सरकार गठनको लागि आह्वान गरेपछि प्रतिपक्षी दलहरु छलफलमा जुटेका छन्। मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बुढानिलकण्ठमा छलफल भएको छ।तीन नेताबीच

