काठमाडौं,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २० मिनेट छलफल भएको छ। बुढानिलकण्ठमा भएको छलफलमा दुई नेताबीच समयमै नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्ने सहमति भएको छ। देउवा