संसद बैठकमा सांसदहरु जाने क्रम सुरु Archive

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी रहेको छ। सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश गर्न दिइएको छ। पीपीई लगाएर मुख्य

