संघिय सांसदहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु Archive

संघिय सांसदलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु
काठमाडौं,संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो। सभामुख

