लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र Archive

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र
बुटवल,लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका छन्। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी यसअघि वैशाख ६

