रसियन खोप आयात गर्न अनुमति Archive

रसियन खोप आयात गर्न अनुमति
काठमाडौं,औषधि व्यवस्था विभागले रसियन खोप आयातका लागि अनुमति दिएको छ । विभागले लोमस फर्मालाई खोप आयातको अनुमति दिएको हो। नेपालमा ५० लाख डोज रसियन खोप ‘स्पुतनिक भी’ ल्याउने प्रक्रिया चलिरहेको छ । यो खोप आयात गर्ने

