मेरो उम्मेदवारी फिर्ता कुनैपनि हालतमा हुन्नः खिमलाल देवकोटा Archive

मेरो उम्मेदवारी फिर्ता कुनैपनि हालतमा हुन्नः खिमलाल देवकोटा
काठमाडौँ,वाग्मती प्रदेश राष्ट्रिय सभा सदस्यका उम्मेदवार खिमलाल देवाकोटाले आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन्। देवकोटा नेकपा एमाले खनाल-नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट संयुक्त उम्मेदवार वनेका हुन्। तर बिहीबार माधवकुमार नेपालले

