मन्त्रिमण्डल आकारको सानो बनाउने तयारी Archive

४३औँ प्रधानमन्त्रीका रूपमा ओलीले शपथ लिँदै
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४३औँ प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दैछन्। संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिने तयारी भईरहेको छ। दिउँसो साढे २ बजे

